नियम ३०ग
दलालको लागि योग्यता
दलालको इजाजतपत्रको लागि निवेदन दिने व्यक्तिले देहायका शर्तहरू पूरा गर्नु पर्नेछ ।
(क) प्रचलित कानूनको अधीनमा रही संगठित संस्थाको रूपमा मान्यता प्राप्त
गरेको हुनु पर्ने ।
(ख) संगठित संस्थाको अधिकृत पुँजी समितिले तोकिदिए बमोजिमि हुुनुपर्ने ।
तर समितिले अधिकृत पुँजी निर्धारण गर्दा निश्चित मार्गदर्शन बनाई निर्धारण गर्नु पर्नेछ ।
(ग) संगठित संस्थाको अधिकृत पुँजीको पच्चीस प्रतिशत रकम कुनै वाणिज्य बैङ्कको मुद्दती खातामा जम्मा गर्नु पर्ने ।
(घ) संगठित संस्थाको मुख्य व्यवस्थापक भई काम गर्ने व्यक्ति बिमा सम्बन्धी कार्यमा पन्ध्र वर्षको अनुभव प्राप्त गरेको हुनु पर्ने ।
(ङ) समितिले तोकिदिएका अन्य शर्तहरू पूरा गर्नु पर्ने ।

बिमा नियमावली, २०४९
परिच्छेद - ३
नियम ७: बिमकको दर्ताको लागि निवेदन दिनुपर्नेनियम ८: बिमकको नाम दर्ता गरी प्रमाणपत्र दिनुपर्नेनियम ९: प्रमाणपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम १०: प्रमाणपत्रको मान्यता स्वतनियम ११: पुन दर्ता हुन सक्नेनियम ११क: बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्नेनियम १२: बिमकले अन्य क्षेत्रमा लगानी गर्दा स्वीकृति लिनुपर्नेनियम १३: ऋण दिन वा लगानी गर्नमा प्रतिबन्धनियम १४: विवरण पेश गर्नुपर्नेनियम १५: जगेडा कोषमा जम्मा गर्नुपर्ने रकमनियम १५क: जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्दै आएका बिमकले अलग अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नुपर्नेनियम १६: बिमकको व्यवस्थापन खर्चनियम १७: बिमा व्यवसायको विस्तार गर्न स्वीकृति लिनुपर्नेनियम १८: शुल्कको दर
परिच्छेद - ४
नियम १९: बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिनु पर्नेm ऐनको दफा ३० को उपदफानियम २०: बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेmनियम २१: बिमा अभिकर्ताको लागि योग्यतानियम २२: बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम २२क: एउटामात्र बिमकको अभिकर्ता हुनु पर्नेनियम २२ख: बिमा अभिकर्ताको आचारसंहितानियम २२ग: रोजेको बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्नेनियम २३: बिमा अभिकर्ताले पाउने कमिशन रकमनियम २४: काम गरेको अवधिको कमिशन पाउनेनियम २५: हकवालाले कमिशन रकम पाउने
परिच्छेद - ७
नियम ३४: सल्लाहकार समितिको काम, कर्तव्य र अधिकारनियम ३५: बिमाड्ढीको योग्यतानियम ३६: बिमांकीले पेश गरेको जीवन बिमा व्यवसायको मूल्याङ्कन बमोजिम गर्न स्वीकृति लिनु पर्नेनियम ३६क: सवारी दुर्घटना बिमा गर्ने बिमितलाई प्रमाणपत्र दिनुपर्नेनियम ३६ख: कानून अधिकृत नियुक्त गर्नु पर्नेनियम ३६ग: बिमा शुल्क नबुझाएसम्म कारोबार भएको नमानिनेनियम ३७: प्रतिलिपि दिनेनियम ३८: निरीक्षण तथा निर्देशननियम ३९: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम ४०: खारेजी